मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभावै अभावमा गुज्रिएका कीर्तिमानी यशस्वीः कहिले भोकै सुत्थे कहिले पानीपुरी बेच्थे

एजेन्सी । बिहीबार राति भएको आईपीएलको ५६ औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट्राइडर्सलाई ९ विकेटको विशाल अन्तरले हरायो। खेलमा नायक बने राजस्थानका यशस्वी जयसवाल। आईपीएल इतिहासमा सर्वाधिक छिटो अर्धशतक (१३ बलमा ५० रन) बनाएका उनले ४७ बलमा ९८ रन बनाए। त्यो पनि नटआउट रहेर।  १५० रनको लक्ष्य पाएको राजस्थानले मात्र १ विकेट गुमाएर १३.१ ओभरमै लक्ष्य भेट्टाएको थियो। जहाँ उनको ब्याटबाट ९८ रन बन्यो। यस…