काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ । चेन्नईले जितका लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो । उसका रिली रोसोले सर्वाधिक ३५ रन जोडे । मनिष पान्डे २७ र अक्षर…