सुनसरी — जब जंगलमा आगो लाग्छ, त्योबेला एउटा साहसी पन्छी सुगाले भावुक भएर नदीमा डुबुल्की मार्दै पखेटामा टाँसिएको पानीका थोपाले डढेलो निभाउन कोसिस गर्छ । तर थोपाथोपा झारेको पानीले ऊ एक्लैले डढेलो निभाउन सक्ने कुरै भएन । तैपनि उसले आफ्नो प्रयासलाई निरन्तरता दिन्छ । यो चर्चित नीतिकथा हो । यस्तै, सुगाको नियति भोगिरहेको अर्थ्याइन्छ धरानमा उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाई ।…