काठमाडौँ । बारम्बार हामीले भन्दै आइरहेका छौ, कलाकारहरूको सम्बन्ध गाँसिनु र टुट्नु नौलो कुरा हैन भनेर । यो क्षेत्रमा सम्बन्ध जोडिनु न नौलो कुरो हो , न टुट्नु नै । यस्ता खबरहरू हरेक महिना छापिनै रहन्छ । तर पनि हाम्रा देशका गहनाहरूलाई यस्ता खबरले केही फरक पार्दैन । यस्तै अहिले बजारमा अर्को जोडीको सम्बन्धमा चिसोपना…