मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा वडाध्यक्षको मतगणना सुरु, भोलि मात्रै उपाध्यक्षको गणना

बुटवल । लुम्बिनी प्रदेशका ५ स्थानीय तहको आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षबाहेक वडाध्यक्षहरूको मतगणना आइतबार रातिबाटै सुरु भएको हो । लुम्बिनीमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका, बर्दियाको ठाकुरबाबा गाउँपालिका, रोल्पाको रुन्टीगढी गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वडाध्यक्षका लागि निर्वाचन भएको…