जितपुर । बाणगंगाको चार नम्बरमा सुविधा सम्पन्न जिम हाउस संचालनमा आएको छ । जुम्मा र डाइट प्लानसहित बाणगंगाका २ जना युवाहरु सुगम खनाल र शुसील आचार्यले कार्की कम्प्लेक्समा द रोयल क्लव एण्ड एसएस प्रोटिन घर संचालनमा ल्याएका हुन् । बाणगंगामा जनसंख्या बढिरहेको, बसाइसराईको दर पनि उच्च रहेको, शिक्षित मानिसहरुको पनि बसोबास रहेको बताउँदै यहाँ सुविधासम्पन्न…