काठमाडौँ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद ३ दिन भित्र सच्याउन चेतावनी दिएका छन् । यदि, ३ दिन भित्रमा यो संवादमा भारतमा समेत नसच्चिएको अवस्थामा कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिका भित्रका हलमा रिलिज गर्न नदिने बालेनको चेतावनी छ । बालेनको स्टाटस सार्वजनिक…