काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रतिनिधि सभाको बैठकमा ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरु’ भनेपछि नियमापत्ति भएको छ । शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद बस्नेतले आफूलाई टेरामक्समा जोडेर सबै सांसदहरुले प्रश्न गरेको बताए । त्यसक्रममा उनले यस्तो भाषा प्रयोग गरेका हुन् । ‘मलाई पनि टेरामक्सको कुरालाई लिएर बेला…