मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले लुम्बिनी अधिवेशनमा मंगलबार बिहान मतदान हुने, यस्तो छ प्रचारप्रसार

बुटवल । सर्वसम्मतको प्रयास असफल भएपछि नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशन दुई समुहमा विभाजित भएर प्यानसहित निर्वाचनमा होमिएको छ । सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा दुवै पक्ष प्यानलसहित उम्मेदवार लिएर प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन समितिले राति ८ बजेबाट सुरु गर्ने भनेको मतदान स्थगित गरेको छ । मतदान मंगलबार विहान ७ बजेबाट गर्ने…