मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यौपानेले भने ‘एमालेका नेताकार्यकर्ता रक्सी खाएर ढलेको अवस्थामा देखिनु हुन्न’

कपिलवस्तु, जितपुर । नेकपा एमाले कपिलवस्तुका नेता तथा सांसद गिरीधारीलाल न्यौपानेले नेता कार्यकर्ताहरुलाई आचरणको पाठ पढाएका छन् । पार्टीको जिल्ला इन्चार्जसमेत रहेका न्यौपानेले एमालेका नेताकार्यकर्ता भन्नेवित्तिकै जनताले प्रसंसा गर्ने खालको हुनुपर्ने भन्दै आचरणको पाठ पढाएका हुन् । एमाले बाणगंगा नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै न्यौपानेले भने, 'म एमालेका सम्पूर्ण नेताकार्यकर्तालाई आग्रह गर्दछु…