मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई बहुमत सदस्यले विश्वासको मत नदिने

काठमाडौँ । कोशी प्रदेश सभाका बहुमत सदस्य भएका दलहरूले विश्वासको मत नदिने घोषणा गरेका छन्। दलहरूले मत नदिने घोषणा गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सरकारका सबै मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिएका छन्। त्यसैले आधा घन्टाका लागि स्थगित भनिएको प्रदेश सभा बैठक अझै सुरू हुन सकेको छैन। मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुख…