काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीमा विधानको कार्यान्वयन गर्ने र विधिले शासन गर्ने विषयमा नेतृत्व प्रतिबद्ध नदेखिएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले पार्टी व्यक्तिले मनमौजीले नभई विधि र विधानले निर्देशित भएर चल्नुपर्ने बताए । ‘पार्टी विधि र विधानले चल्नुपर्छ । सबै नेता कार्यकर्ताले विधिविधानबमोजिम चल्छौँ भनेर प्रतिबद्धता जनाऔँ, अहिलेका…