मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थुनामा राख्ने अवस्था नभएको भन्दै टोपबहादुरलाई छाड्न वकिलहरूको बहस

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा चलिरहेको नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको थुनछेक बहस सकिएको छ। आइतबारदेखि सुरू भएपनि अहिलेसम्म उनी सहित ७ अभियुक्तको थुनछेक बहस सकिएको छ। अझै ११ जनाको बहस बाँकी छ। शुक्रबार पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्त, रमेश बडाल, अधिवक्ता परशुराम कोइराला लगायतले रायमाझीको तर्फबाट बहस…