मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशः प्रदेशसभा भवन क्षेत्रमा प्रहरी र पहिचान पक्षधरबीच झडप

मोरङ । विराटनगरस्थित प्रदेशसभा भवन क्षेत्रमा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको छ। झडप हुँदा केही प्रहरी घाइते भएका छन्। पहिचान पक्षधरले प्रदेशसभा भवन जान लागेका सांसदहरुलाई रोक्न खोज्दा झडप भएको हो। झडपमा पहिचान पक्षधर कम्तिमा ३१ जना पक्राउ परेका छन्। प्रहरीले भीड नियन्त्रणमा लिनका लागि दर्जनौँ राउण्ड आश्रु ग्यास प्रहार गरेको छ। प्रर्दशनकारीहरुले बासको…