मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री बन्न दौरा सुरुवाल लगाएर ठिक्क गिरी जिल्ल, लुम्बिनीमा आचार्यको भाग्य खुल्यो

देउखुरी । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको ठाडो निर्देशनपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । सोमबार बिहानसम्म पनि संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चाकाबीच केन्द्रको निर्देशनपछि आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो । केन्द्रको निर्देशन भने पनि ओलीले आचार्यलाई मुख्य मन्त्री बनाउन भनेको समाचार…