काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनको वकालत गर्दा सरकार ढले पनि केही नहुने बताएका छन्। अहिलेको सरकार ढले अर्को सरकार बन्ने उनको भनाइ छ। टीकापुर घटनामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएका रेमश चौधरीलाई माफी दिने निर्णय सरकारले गरेको थियो। चौधरी आज छुटिसकेका छन्। यसतर्फ लक्षित गर्दै थापाले सरकारले जे मनलाग्यो त्यो निर्णय…