मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी कंसाकार बनिन् सांसद

२५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार…