मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अयोग्य लडाकुलाई रकम दिने निर्णयको विरोध गर्नुको तुक छैनः गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले अयोग्य लडाकुहरूलाई राहत रकम दिने निर्णय अहिलेको नभएर पुरानै रहेको स्पष्ट गरेका छन्। उनले शान्ति सम्झौता हुँदा बर्हिगमनमा परेका लडाकुहरूलाई राहत स्वरुप २ लाख दिने निर्णय धेरै पुरानै रहेको पनि बताए। आइतबार जनकपुरधाममा संचारकर्मीसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले सो निर्णय पुरानै रहेको र शान्ति सम्झौताको कार्यान्वयनको एक…