मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले भने- ‘ओलीसँगको भेट सकारात्मक छ, सबै नखोलौँ’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भएको भेट सकारात्मक भएको बताएका छन् । संक्षिप्तमा ब्रिफिङ गरेका उनले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगर्ने बताए । पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री ओलीसँग भएको भेटबारे सभापति देउवाले बैठकलाई जानकारी गराएको बताए।…