मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलमास (पुरुषोत्तम मास) भनेको के हो ?

यस्मिनमासे न संक्रान्ति संक्रान्ति द्वयमेव वा ।मलमास स विज्ञेयो मासः स्यात्तु त्रयोदशः ।।– निर्णयसिन्धुजुन चन्द्रमासमा एउटा पनि संक्रान्ति हुँदैन त्यस्तो मास वा महिनालाई मलमास, अधिकमास, पुरुषोत्तम मास भनिन्छ । जुन चन्द्रमासमा दुइवटा संक्रान्ति हुन्छ त्यस्तो मासलाई क्षयमास भनिन्छ ।सौरमास र चन्द्रमास गरी विशेषतः हाम्रोमा दुइ महिनाहरु प्रचलनमा छन् । १२ सौरमासको एकवर्ष हुन्छ भने १२…