प्रत्येक आमा बाबुको हार्दिक इच्छा यही हुन्छ कि हाम्रो सन्तान अति राम्रो,असल,संस्कारवान,बुद्धिमान एवं स्वस्थ होस् । त्यसको लागि गर्भावस्था देखिनै शिशुको शारीरिक,मानसिक,आध्यात्मिक विकास गरेर त्यसलाई चाहेजस्तो साचोमा ढाल्न सकिन्छ । हाम्रै घरमा पनि राम,कृष्ण,बुद्ध,मोहम्मद,ईशा,जनक,सीता,भृकुटी जस्ता प्रतिभाशाली एवं दिब्य सन्तान जन्मलिन सक्छन् । त्यो कसरी संभव छ त ? जानिराखौं केही तथ्यहरु । वास्तवमा सन्तानको निर्माण…