मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धीरेन्द्र कृष्णको भोलिदेखि शाश्वतधाममा कथावाचन, अनलाइन फर्म भरेर मात्र प्रवेश

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा शनिबारदेखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री काठमाडौं आइपुगेका छन् । चौधरी ग्रुपका निर्देशक वरुण चौधरीको निमन्त्रणामा आएका शास्त्री काठमाडौंमा रहेको चौधरीकैभिवान्त होटलमा बसेका छन् । शनिबार बिहान साढे ८ बजे भरतपुर विमानस्थल हुँदै उनी शाश्वतधाममा रहेको दुम्कौलीमा आउने छन् ।…