मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज २०८० साल असार ७ गते बिहीबारको राशिफल हेर्नुहोस्

काठमाडौं – आज २०८० साल असार ७ गते बिहीबार। तद्अनुसार सन् २०२३ जुन २३ तारिख । आज हर्ष विष्टी, भद्रा अश्लेषा । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक,…