कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औँ कपिलवस्तु महोत्सवको नवौं दिन राष्ट्रियस्तरमा चर्चामा रहेका चर्चित कलाकारले दर्शकलाई नचाउने भएका छन् । साँझ पख हुने सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, आधुनिक गायकद्धय रमेशराज भट्राई तथा मेलिना राईले प्रस्तुति देखाउने छन् । आयोजकका अनुसार आजै गायिका बिष्णु…