मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका १० पालिकामा बाणगंगा उत्कृष्ट बन्यो, यस्ता छन् आधार

कपिलवस्तु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बाणगंगा नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा नगर सबैभन्दा बढी अङ्क ४१ दशमलव २१ अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । आयोगले १७ वटा सूचक मध्ये १४ वटा सूचकमा मात्र स्थानीय तहको मूल्यांकन गरेको जनाएको छ ।…