मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगङ्गामा दादुरा–रुबेला खोप अभियान, नलगाउने बालबालिकालाई खतरा !

कपिलवस्तु । आगामि फागुन १८ गतेदेखि वाणगङ्गा नगरपालिकामा दादुरा – रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाकालाई लक्षित गरेर सुरु हुने अभियान चैत्र ४ गतेसम्म संचालन हुने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । उनका अनुसार नगरका ९५ ठाउँबाट ३४ हजार ४ सय १२ जना बालबालिकालाई खोप लगाइने छ…