मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक विजयनगरको ‘सचेत परिवार परिचय पत्र’, के छ पत्रमा ?

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाले पहिलोपटक ‘सचेत परिवार परिचय पत्र’ लागू गर्ने भएको छ । विजयनगरलाई खानेपानी तथा पूर्ण सरसफाई उन्मुख बनाउन आगामी वैशाखदेखि ‘सचेत परिवार परिचयपत्र’ लागू गर्ने भएको हो । खानेपानी तथा पूर्ण सरसफाई युक्त विजयनगर बनाउनका लागि यो अभियानलाई तीव्रता दिएको गाउँपालिकाले जनाएको छ ।विजयनगर गाउँपालिकामा रहेका ७ वटै वडामा सचेत परिवार…