काठमाडौँ । आइपिएलको इतिहासमा नयाँ रेकर्ड कायम भएको छ । सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्सवीचको खेलमा नयाँ रेकर्ड कायम भएको हो । टस हारेको सनराइजर्सले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर २७७ रन बनाउन सफल भयो । सनराइजर्स हैदरावादका हाइनरिक क्लासन, ट्रैविस हेड र अभिषेक शर्माको विष्फोटक ब्याटिङमा मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य दिएको…