कपिलवस्तु । तराईको महत्वपूर्ण तथा ऐतिहासिक जिल्ला कपिलवस्तुमा पनि रंग खेलेर होली मनाइदै छ । होली खेल्नको लागि बिहानैदेखि सदरमुकाम तौलिहवा र पालिकाका चोक र बजारमा मानिसहरु जम्मा भएका थिए । सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर–घरमा खेलिरहेको दृशय रमाइलो देखिन्थ्यो । बालबालिका, युवादेखि महिला र बुढापाका पनि…