मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघ ८ गते कपिलवस्तुका २ पालिकाभित्र काटमार र मदिरा निशेध

कपिलवस्तु । कपिलवस्तुका २ पालिकाले आगामी सोमबार मातहतमा काटमार निशेध हुने बताएका छन् । कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाले सोमबार पालिकाभित्र काटमार नगर्न सुचनामार्फत् नै अपिल गरेका छन् । सुचनामा उनीहरुले भनेका छन् 'सो दिन कुनैपनि पशुपन्छी, जीवको वध, मदिरा, माछा मासिको बिक्री वितरण नगर्न अनुरोध गर्दछौँ '। नगरपालिकाको नियम पालना गर्न कृष्णनगरका नगर प्रमुख…