मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थाई बक्सिङ भित्र्याउने को हुन् नमराज ?

काठमाडौं । त्यो समय थाई बक्सिङ (मुवा थाई) को नाम कसैले सुनेका भए पनि यो खेल नेपालमा थिएन । यो कुरा सन् २००७ को हो । जब यहाँका एक युवा घुमफिरका लागि थाइलैण्ड पुगे, उनले यो बक्सिङको विश्वमा चर्चा र महत्व बुझे । उनी हुन् राजधानी काठमाडौं बुढानीलकण्ठका नमराज भण्डारी । उनले ३ महिना थाइलैण्डमा…