मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वीको समर्थन गर्दा राजाबादी हुने र नगर्दा गणतन्त्राबादी भइने भन्ने हुँदैनः लामिछाने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले देशलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए । उनले पृथ्वीनारायण शाहलाई राजावादीले…