मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाडा लुम्बिनीमा पुनः भट्टराई, कपिलवस्तुका नारायण पौडेल कोषाध्यक्ष

कपिलवस्तु । अटोमोबाईल्स ब्यवसायीहरुको हकहितका लागि स्थापना गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी) को तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः गणेश प्रसाद भट्टराईको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न भएको अधिवेसनबाट संस्थागत उपाध्यक्ष नरेन्द्र बहादुर वली, वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव राम प्रसाद बेल्बासे, कोषाध्यक्ष…