मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगा यातायात ब्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्म, अरु कोको चुनिए ?

कपिलवस्तु । बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्मपन्न भएको संघको १७ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनले भुसालको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । ३ वर्षका लागि चयन भएको नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा यदा क्षेत्री (राजकुमार), उपाध्यक्षमा चित्र बहादुर थापा, कृष्ण बहादुर कार्की,…