मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिसावटयुक्त घिउ बेच्ने भारतीय नागरिक वाणगंगाबाट पक्राउ

बाणगंगा । कपिलवस्तुमा ३३ किलो मिसावटयुक्त घिउसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मगंलबार बिहान इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा रञ्जन सहनी पक्राउ परेका हुन् । लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ बर्षीय भारतीय नागरिक सहनीलाई मिसावटयुक्त घिउ बनाउने ठाउँबाट ३३ किलो मिसावट घिउसहित डाल्डाका खाली ड्रम पनि…