मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कोशी प्रदेशको सरकारमा जाने, रामबहादुर राना मन्त्री

काठमाडौँ । नेकपा (एमाले) ले कोशी प्रदेशको सरकारमा जाने तयारी गरेको छ। एमाले कोशी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले आफूहरूकै समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री भएकाले आफूहरू स्वाभाविक रूपमा सरकारमा सहभागी हुने बताए। उनले सरकारमा कसलाई पठाउने भन्नेबारे मुख्यमन्त्री कार्कीसँग हिजो सामान्य छलफल भएको र आज उनी काठमाडौंबाट फर्किएपछि थप छलफल गरेर निर्णय…