मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समस्याग्रस्त विद्यार्थी बोकेर इजरायलबाट उड्यो जहाज, केहि घाइते छन्

काठमाण्डौ । युद्धग्रस्त इजरायलबाट नेपालीहरू लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाण्डौका लागि उडेको छ । द्वन्द्वका कारण अलपत्र नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित गएको जहाज नेपालीहरू लिएर आजै राती काठमाण्डौ आइपुग्ने छ । जहाजमा २५३ जना रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । इजरायलको तेलअभिभ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज यूएईमा तेल भर्नका लागि केही समय…