मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतर्फी दबाबपछि वाणगंगामा छाडा चौपाया व्यवस्थापनका लागि समिति गठन

कपिलवस्तु । वाणगंगा नगरपालिकाको प्रमुख समस्या हो 'छाडा पशुचौपाय' को व्यवस्थापन नहुनु । स्थानीय तहको निर्वाचनपछिको पहिलो कार्यकालको ५ बर्ष र दोश्रो निर्वाचनपछिको कार्यकालको २ बर्षसम्म पनि छाडा पशुचौपाय व्यवस्थापनमा नगरले ठोस कदम चाल्न नसक्दा चौतर्फी आलोचना भइरहेको छ । नगरबासीका किसान, मिडिया, सरोकारवाला र बिभिन्न पार्टीले बिभिन्न समयमा यस विषयमा नगरको गम्भिर ध्यानाकर्षण गराइरहेका…