मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा महिला भलिबलः भारतलाई हराए पनि नेपाल इरानसँग स्तब्ध

काठमाडौँ । इरानको युवा टोलीले नेपाली महिला भलिबल टोलीलाई ३/२ को सनसनिपूर्ण सेटमा पराजित गरेको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन 'काभा' अन्तर्गत भएको लिगचरणको तेस्रो खेलमा नेपाल सनसनिपूर्ण रुपमा पराजित भएको हो। नेपालको यो जारी प्रतियोगितामा पहिलो हार हो। खेलमा नेपाल विरुद्ध इरान सुरुवातबाटै निकै डटेर कोर्टमा उत्रिएको थियो। परिणामत उसले पहिलो सेट २५/१६ ले…