मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तान पराजित भएपछि उपाधिको लागि अफगानिस्तान र भारत भीँड्ने

एजेन्सी । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।उक्त लक्ष्य अफगानिस्तानले १८।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अफगानिस्तानको जितमा नुर अलि जाद्रानले सर्वाधिक ३९ रन बनाउँदा…