मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी, ढकाल ८२ मतले पराजित

काठमाडौ । नेकपा एमाले कोशीको प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन्। सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५१२ मत पाएका छन्। विनोद ढकालले ४३० मत प्राप्त गर्दा ३५ मत बदर भएको…