मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक घण्टा साइकल नचलाइकन मलाई चित्त नै बुझ्दैनः हरिवंश आचार्य

काठमाण्डौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकल यात्री र ह्विलचियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाण्डौमा आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले शहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताउएका हुन् । उनले काठमाण्डौका सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताए । आचार्यले स्वच्छ वायुका लागि…