मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरमा बाख्राखोरमा चितुवा पसेर आक्रमण थालेपछि

काठमाडौं। कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । घाइतेको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ । चितुवा कुखुरा पालन गर्ने खोरभित्र थुनिएको कीर्तिपुर वडानम्बर ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालले बताएका…