मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छानबिनमा तानिएका न्यायाधीशहरूको हकमा छिटै निर्णय हुने बताएका छन् । मंगलबार प्रधानन्यायाधीशको पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् । केही न्यायाधीशहरु १७ महिनादेखि छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद्मा तानिएको भन्दै उनीहरुको सम्बन्धमा कहिले निर्णय हुन्छ भनी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा प्रधानन्यायाधीश श्रेष्ठले छानबिनमा…