मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विजयनगरका वडाध्यक्ष कँडेलद्धारा तालको ठेक्कामा भ्रष्टाचार, अख्तियारमा मुद्धा

कपिलवस्तु । कपिलवस्तुमा एक जना वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विजयनगर गाउँपालिका ४ का वडाध्यक्ष तिलकराम कँडेलविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख १० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । कँडेलले शंकरपुर तालको ठेक्कामा भ्रष्टाचार गरेको पाइएको आयोगको ठहर छ । उनले ठेक्काको रकम आफ्नै खातामा जम्मा गरेका हुन् । वडाध्यक्षले…