मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पाँचौं मिस्टर काठमाडौँ’ जितेको ५ दिनमै निधन, कारण हृदयघात

काठमाडौँ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ। शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए। उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ।मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थित घर भएका उनी फोनिक्स फिटशालाबाट सहभागी हुन काठमाडौं आएका थिए।त्यसका लागि उनी टोखा नगरपालिका…