मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित

काठमाडौँ । मालदिभ्समा जारी काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाली युवा टोली किर्गिस्तानसँग पराजित भएको छ। राजधानी मालेस्थित सोसल सेन्टरमा सोमबार राति भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल किर्तिस्तानसँग २५–१४, २५–२२ र २५–१३ ले पराजित भयो। समूह चरणको पहिलो खेलमा पनि नेपाल किर्गिस्तानसँग सोझो सेटमा नै पराजित…