मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १५ महिना कैद र नौ करोड ३३ लाख जरिबाना

काठमाण्डौ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आज शुक्रवार विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गरेको हो । गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको पुष्टिसँगै खड्कालाई १५ महिना कैद र नौ करोड ३३ लाख २५ हजार तीन सय…