मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले देशका विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले कालीकोटलगायत विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम…