मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमेयरका पति संजय गुप्ताविरुद्ध मुद्धा दर्ता, गुप्ता फरार

कपिलवस्तु । कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय गुप्ता विरुद्ध मुद्धा दर्ता गरेको छ । उपमेयरका श्रीमानको ज्यादती विरुद्ध विगत ४ दिन देखि नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिएउपमेयरका श्रीमानले कर्मचारीहरुलाई थर्काउने, धम्क्याउने, गालीगलौज गर्ने, तथा आफुले भने अनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिएको भन्दै शुक्रबार देखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।…